एनआरएनए : फैसलापछिको प्रतिक्रिया ‘तितामिठा कुरा विर्सिएर अघि बढौं’

काठमाडौं । गैर आवासीय नेपाली संघका अभियन्ताहरु कुल आचार्य र राजेन्द्र कुमार (आरके) शर्माले सर्वोच्चको फैसलालाई आत्मसाथ गर्दै अघि बढ्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि विगतमा आफूहरुले गरेका नेतृत्वहरु पनि अवैध भएकोले २०७८ माघ १ को अवस्थामा संस्था पुगेकाले त्यहीबाट अघि बढ्नका लागि सबैलाई आग्रह पनि गरेका हुन् । त्यतिबेला सल्लाहकारको भूमिकामा रहेका … Continue reading एनआरएनए : फैसलापछिको प्रतिक्रिया ‘तितामिठा कुरा विर्सिएर अघि बढौं’