एनआरएनएबारे सर्वोच्चको गज्जव निर्णय– ‘जहाँ विवाद थियो, त्यहीबाट समाधान खोज’

पेन्सिल्भेनिया । एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारा र उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ एनआरएनए उद्देश्बाट भड्किएर व्यक्ति केन्द्रीत भएका बेला त्यसमा अदालतले अंकुश लगाइ दिएको छ । खास गरेर दशौं महाधिवेशनका बेला विवाद अत्याधिक भएपछि त्यतिबेला कुमार पन्तले निर्धारित समयमा अधिवेशन गराउन सकेनन् । त्यसपछि तत्कालिन अवस्थामा आइसीसीको बैठकबाट … Continue reading एनआरएनएबारे सर्वोच्चको गज्जव निर्णय– ‘जहाँ विवाद थियो, त्यहीबाट समाधान खोज’