इस्काले जित्यो युएस ओपनमा तीन स्वर्ण

पेन्सिल्भेनिया / अमेरिकाको टेक्ससमा सम्पन्न युएस ओपनमा इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन अफ अमेरिका (इस्का) ले तीन स्वर्ण जितेको छ। इस्का अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानी समुदायले स्थापना गरेको संस्था हो। शनिवार र आइतबार गरी भएको प्रतियोगितामा इस्काका १५ जना खेलाडीले भाग लिएका थिए जसमा १३ जनाले पदक तिजेका हुन्। इस्काका अध्यक्ष तथा प्रमुख … Continue reading इस्काले जित्यो युएस ओपनमा तीन स्वर्ण