युएस ओपनमा डिस्काले जित्यो ६ स्वर्ण

Written by समाज टाइम्स टेक्सस/ ड्रुक ईन्ट्रनेसनल सितोरियो कराते डो एसोसिएसन ( डिस्का) ले युएस ओपनमा ६ स्वर्ण पदक जितेको छ। युएस ओपन विश्व करातेकै लागि प्रतिष्ठित प्रतियोगिता हो। कराते खेलको विकासका लागि अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायले स्थापना गरेको डिस्काले जुनियर इन्टरनेश्नल कपमा पनि चार स्वर्ण जितेको छ। जुनियर इन्टरनेश्नल कप (जेआइसी) शुक्रवार र … Continue reading युएस ओपनमा डिस्काले जित्यो ६ स्वर्ण