एरिकालाई युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक

पेन्सिल्भेनिया । नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपनमा दुई पदक जितेकी छिन्।  अमेरिकाको टेक्ससमा सम्पन्न प्रतियोगितामा एरिकाले यु २१ इलाइट महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले अमेरिकाकै खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।  चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत … Continue reading एरिकालाई युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक