छानबिन समितिको प्रतिवेदन एकतर्फी : बद्री केसी 

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको केसी समूहका अध्यक्ष डा. बद्री केसीले छानबिन समितिले एकतर्फी प्रतिवेदन बनाएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक नभए पनि शुक्रवार सञ्चारमाध्यममा प्रकाशित आंशिक भागले अहिले एनआरएनभित्र तरङ्ग उत्पन्न भएको छ । प्रतिवेदनले निर्वाचन त्रुटिपूर्ण भनेको छ । निर्वाचनका क्रममा मतदाताको युजर नेम … Continue reading छानबिन समितिको प्रतिवेदन एकतर्फी : बद्री केसी