बाल्टिमोरमा भयानक दुर्घटना

पेन्सिल्भेनिया । अमेरिकाको बाल्टिमोर हार्बर क्षेत्रमा मंगलबार बिहान एउटा दुर्घटना भएको छ । एक कार्गो जहाज बाल्टिमोर हार्बर पार गर्ने पुलसँग ठोक्किएको थियो। यो दुर्घटनापछि पुल भत्किँदा धेरैको ज्यान गएको आशंका गरिएको छ । बाल्टिमोर कोस्ट गार्ड अफिसर म्याथ्यू वेस्टले मंगलबार बिहान पुलको आंशिक भत्किएको जानकारी दिए। बाल्टिमोर फायर डिपार्टमेन्टले पनि पुल भत्किएको पुष्टि गरेको … Continue reading बाल्टिमोरमा भयानक दुर्घटना