कांग्रेसको निर्वाचन समितिलाई जनसम्पर्क समिति क्यानडाको चुनौती

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध जनसम्पर्क समिति क्यानडाले खेद प्रस्ताव पारित गर्दै प्रतिसोधपूर्ण निर्णय गर्ने निर्वाचन समितिका पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेको छ । निर्वाचन समितिले २० फागुनमा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बद्रीप्रसाद वली क्यानडियन नागरिक रहेको पाइएको भन्दै कांग्रेसको विधानबमोजिम वली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नरहने निर्णय … Continue reading कांग्रेसको निर्वाचन समितिलाई जनसम्पर्क समिति क्यानडाको चुनौती