समाज टाइम्स समाचार प्रभावः जनसम्पर्क समिति क्यानडा सभापति वली बर्खास्त

पेन्सिल्भेनिया । नेपाली कांग्रेसले जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धिप्रकाश वलीलाई बर्खास्त गरेको छ । माओवादी द्वन्द्वकालमा दाङबाट विस्थापित भएका वली क्यनडामा ब्यवसाय गर्दै आएका छन् । नेपाली कांग्रेस संस्थापनपक्षसँग हिमचिम बढाएका वली लामोसमयदेखि जनसम्पर्क समिति क्यानडाको नेतृत्व गर्दै आएका थिए । तर, यसबीचमा उनले क्यनडाको कार्ड लिएको थाहा पाएपछि समाज टाइम्सले ‘क्यानडा र बेलायतका नागरिक … Continue reading समाज टाइम्स समाचार प्रभावः जनसम्पर्क समिति क्यानडा सभापति वली बर्खास्त