अमेरिकाको टेक्ससमा पशुपतिनाथ मन्दिरको मेयरद्वारा उद्घाटन

FacebookTweetEmailLinkedInShares0 नारायण भण्डारी/ रविन पिया टेक्सस, हुट्टो / ग्रेटर अस्टिनको हुट्टोमा नव निर्मित आराध्य देव भगवान् पशुपतिनाथको मन्दिरको हुट्टो सिटी काउन्सिलका मेयर माईक स्नाईडरले पानसमा बत्ती बालेर शुक्रवार उद्घाटन गरेका छन्। महाशिवरात्रि पर्वको अवसर पारेर यहाँ निर्मित पशुपतिनाथको मन्दिरको उद्घाटन गरिएको हो । कार्यक्रममा मेयर स्नाईडर सँगै सेडरपार्क सिटी काउन्सिलका मेयर जिम पेन्नीमेन मोरिनको पनि … Continue reading अमेरिकाको टेक्ससमा पशुपतिनाथ मन्दिरको मेयरद्वारा उद्घाटन