एनआरएनए कुँवर समूहको अधिवेशन मार्च १६ मा 

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विनोद कुँवर समूहको अधिवेशन काठमाडौँमा हुँदै छ । एनआरएनएको दसौँ अधिवेशनका बेला विवाद भएपछि दुई वटा  एनआरएनए बनेका थिए । एउटा समूहको नेतृत्व कुँवरले गरेका थिए भने अरू तीन जना अध्यक्ष भएर एनआरएनए चलेको थियो । तीन अध्यक्षवाला समूहको ११ औँ अधिवेशन भए पनि विवादित बन्दा त्यहाँ पनि … Continue reading एनआरएनए कुँवर समूहको अधिवेशन मार्च १६ मा