एनआरएनए कुँवर समूहको अधिवेशन मार्च १६ मा 

Getting your Trinity Audio player ready… काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विनोद कुँवर समूहको अधिवेशन काठमाडौँमा हुँदै छ । एनआरएनएको दसौँ अधिवेशनका बेला विवाद भएपछि दुई वटा  एनआरएनए बनेका थिए । एउटा समूहको नेतृत्व कुँवरले गरेका थिए भने अरू तीन जना अध्यक्ष भएर एनआरएनए चलेको थियो । तीन अध्यक्षवाला समूहको ११ औँ अधिवेशन … Continue reading एनआरएनए कुँवर समूहको अधिवेशन मार्च १६ मा