अमेरिकामा नेपालले खेल्ने विश्वकप क्रिकेटको सबै टिकट विक्री 

पेन्सिल्भेनिया । यसै वर्षको जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसीसी टी २० विश्वकप क्रिकेटको टिकट बिक्री फेब्रुअरी २ मा खुला भएको थियो । टिकट विक्री खुला भएपछि भारत र पाकिस्तानको म्याचको टिकट एकदमै छोटो समयमा सवै बिक्री भएका थिए ।  यसैगरी नेपालले खेल्ने खेलका टिकटहरु पनि विक्री भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् … Continue reading अमेरिकामा नेपालले खेल्ने विश्वकप क्रिकेटको सबै टिकट विक्री