पेन्सिल्भेनिया/ नेपाली महिला टिम पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल पुगेको छ। साउदी अरेबियामा केही मंगलवार भएको लेबनान विरुद्धको सेमिफाइनलको इन्जुरी समयमा प्रीति राईले गोल गरे पछि नेपाल उपाधिको नजिक पुगेको हो। नेपालले एक शून्य गोलले पछाडि परेको अवस्था उल्टाएको हो। नेपालले ३८ औ मिनेटमा गोल खाएको थियो। तर दोस्रो हाफमा नेपाल दुई … Continue reading लेबनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा
Copy and paste this URL into your WordPress site to embed
लेबनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा