बैठक पछि शर्मा समूहले भन्यो ‘एनआरएनएको भवन ५० वर्षका लागि सरकारसँग माग्छौं’

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके) शर्मा समूहले पहिलो पटक सचिवालय बालुवाटारमा बैठक गरेको जनाएको छ । ११ औं महाधिवेशनपछि दुई समूहले समानान्तर गतिविधि गरिरहेका बेला सचिवालय भने बद्री केसी समूहले उपभोग गर्दै आएको छ । उक्त सचिवालयमा पहिलो पटक आरके समूहले बैठक गरेको जनाएको छ । बैठकका बेला कर्मचारीहरु भने … Continue reading बैठक पछि शर्मा समूहले भन्यो ‘एनआरएनएको भवन ५० वर्षका लागि सरकारसँग माग्छौं’