मेरो उमेदवारी वारे केही जानकारी:ह्यारी भण्डारी

मैले कुन पदमा उमेदवारी दिन लागेका हुँ ? हजुरहरुलाई थाहा नैं छ म विगत दुई वटा निर्वाचन मार्फत मेरिल्याण्ड राज्यको डेलिगेट ( साँंसद)को रुपमा काम गर्दे आएको छु । अव मैले मेरिल्याण्ड राज्यको डिष्ट्रिक २ वाट प्रतिनिधित्व गर्ने गरी कंग्रेस मेन अर्थात क्यापिटल हिल वाशिङ्गटन डिसीका लागि संघीय संसदमा उमेदवारी दिएको हुँ । मेरो उमेदवारीले … Continue reading मेरो उमेदवारी वारे केही जानकारी:ह्यारी भण्डारी