मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० : हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

विष्णु शर्मामेरिल्याण्ड (बल्टिमोर): हिन्दू–बुद्ध मन्दिर, मेरिल्याण्ड एवं वरपर क्षेत्रमा बसोवास गर्ने र सनातन दर्शनमा विश्वास राख्नेहरुकोे आस्थाको साझा थलो हो । मन्दिरलाई साकार रुप दिन सन् २०१७ मा यस क्षेत्रका हजारौ परोपकारी मनहरुले साथ दिनु भएको थियो । मन्दिरप्रति अगाध श्रद्धा भएका अनुयायीहरुले आफ्ना घर धितोमा राखेर मन्दिरलाई सघाउनु भएको थियो । यस सन्दर्भमा मन्दिरको … Continue reading मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० : हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ