एनआरएनएमा बेथितिको भण्डाफोर गर्ने कर्मचारी माथि कारबाहीको डन्डा !

पेन्सिल्भेनिया/ आधिकारिकताका लागि नेपाल सरकार सँग नै मुद्दा लडिरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को डा. बद्री केसी समूह अहिले अर्को आन्तरिक समस्यामा फसेको छ। एनआरएनए कार्यकारी निर्देशक (सिइयो) राजेन्द्र कुमार रावत माथि उनी मातहतकी कर्मचारी सहायक निर्देशक बन्दना शर्माले गम्भीर आरोप लगाएकी थिइन्। बन्दनाले विभिन्न कार्यक्रमका रक्सी र भूकम्प पीडितको राहत बाँड्न जाँदाका अनधिकृत … Continue reading एनआरएनएमा बेथितिको भण्डाफोर गर्ने कर्मचारी माथि कारबाहीको डन्डा !