अमेरिकाको टेक्ससमा अझै सक्रिय ‘बहुआयामीक कलाकार रविन पिया’

Getting your Trinity Audio player ready… नारायण भण्डारी म नौ दश वर्षको हुँदो हुँ रविन दाइको पसलको बाटो स्कुल आउने जाने गरिन्थ्यो । रविन दाइको त्यो पसलको भित्तामा झुण्याईएका चित्रहरू देखे पछि पहिलो पटक देख्ने म मात्र होइन हर कोही बटुवा एक पटक टक्कै रोकिएर भित्ता तिरै नजर डुलाउन पुग्थे । २०४१/४२ सालतिरका ती दिनमा … Continue reading अमेरिकाको टेक्ससमा अझै सक्रिय ‘बहुआयामीक कलाकार रविन पिया’