ओपेरालाई नचिन्दा : कमल खनाल

अस्ट्रेलियाको सिड्नी आएको यो तेस्रो पटक भएछ मेरो । पहिलो पटक आउँदा आँखाको रमाइलोलाई मात्र घुमिएछ। दोस्रो पटक आउँदा मनोरञ्जन मात्र गरिएछ,फेरि चढिएछ,फोटो खिचिएछ,म्युजियम घुमिएछ,हार्बर ब्रिजको माथि चढिएछ , बोन्डाइ बिच ,मेन्ली बिचको चर्को घाम र समुद्रको चिसो हावालाई तातो बालुवामा सुतेर समन्वय गरिरहेका नागा नागिनीहरूको प्रणयलाई पनि आनन्द लिएर हेरिएछ । तर केही पनि … Continue reading ओपेरालाई नचिन्दा : कमल खनाल