ओलम्पिक आयोजना मेलबर्न देखि ब्रिसवेनसम्म

Written by Sugat Shrestha सफल ओलम्पिक आयोजना सन् १९५६ मा मेलबर्नमा पहिलो पटक ओलम्पिक खेलकुद आयोजना गरेको अष्ट्रेलियाले ४९ वर्ष पछि सन २००० मा सिड्नी ओलम्पिक आयोजना गर्‍यो। आधुनिक ओलम्पिकको इतिहासमा नै सफल समर ओलम्पिक आयोजना भनेर पहिलो पटक सिड्नी ओलम्पिकलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नै प्रशंसा गरेको थियो। साच्चैनै सिड्नी ओलम्पिक गेम पछि प्रशंसा … Continue reading ओलम्पिक आयोजना मेलबर्न देखि ब्रिसवेनसम्म