एनआरएनएको विवाद र लेखा प्रणालीसमेत छानविन गर्ने गरी सरकारले बनायो समिति

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको पछिल्लो विवादबारे सरकारले छानविन समिति गठन गरेको छ । महान्यायाधीवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समति गठन गरिएको हो । समितिमा परराष्ट्रमन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरिक्षक र लेखाका उपसचिव सदस्य रहेको छानविन समिति गठन गरिएको हो । संयोजक चौहानबाहेक अरुको नाम सार्वजनिक गरिएको छैन । यसअघि नै परारष्ट्रमन्त्री … Continue reading एनआरएनएको विवाद र लेखा प्रणालीसमेत छानविन गर्ने गरी सरकारले बनायो समिति