कलाले सिर्जना गरेको सौन्दर्य भित्र न्युक्यासल

कमल खनाल दिनको चार बजेको थियो होला हामी न्युक्यासल हार्बर पुग्दा । न्युक्यासलको सौन्दर्य भित्र दुई घण्टा हराइयो।निस्कन हामीलाई थप एक घण्टा लाग्यो। न्यूक्यासल एउटा ऐतिहासिक र परम्परागत रूपमा अबावाकल र ओरिमी जातिहरू बस्ने भूमि रहेछ । यहाँको भूमि र पानीले परम्परागत जातिहरूको संस्कृति कथा र अधिकारका बारेमा जानकारी गराउने रहेछ। देशलाई भाषा धर्म र … Continue reading कलाले सिर्जना गरेको सौन्दर्य भित्र न्युक्यासल