ब्लड बैंक बस हस्तारण गरेकोमा सुनील साहद्वारा आभार व्यक्त

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष सुनील साहले ब्लड बैंक बस परियोजना सफल भएको अभार व्यक्त गरेका छन् । उनी कोषाध्यक्ष भएका बेला सुरु भएको अभियानलाई अहिले एनआरएनको बद्री समूहले वितरण गरेको हो । ११ औं महाधिवेशनका बेला समानन्तर समिति बने पनि राजेन्द्र कुमार (आरके) समूहबाट उपाध्यक्ष भएका साहले विगतमा आफूहरुले गरेको कामको … Continue reading ब्लड बैंक बस हस्तारण गरेकोमा सुनील साहद्वारा आभार व्यक्त