नबिर्सिएका दुई झिल्का : नारायण भण्डारी

विगतमा मैले बिताएको सक्रिय पत्रकारिता जीवनमा सम्झन लायक कैयौँ घटना छन् । ती मध्ये यी दुई घटना मेरा लागि धेरै महत्त्वपूर्ण अर्थ राख्छन् । ती घटनालाई स्मरण गरौँ । नवलपरासी जिल्लाको रजहर स्थित धुसेरी सामुदायिक वन राष्ट्रिय संरक्षित वन मध्यबाट समुदायलाई २०५२ सालमा हस्तान्तरण गरिएको नेपालको पहिलो सामुदायिक वन हो । वन संरक्षणमा उपभोक्ताहरूको व्यापक … Continue reading नबिर्सिएका दुई झिल्का : नारायण भण्डारी