अराजक प्रेमको अविच्छिन्न सन्तुष्टि गोलकोष्ट : कमल खनाल

ग्लास हाउस माउन्टेन सनसाइनकोष्ट छोड्न निकै कठिन भयो। चर्को घाम र पानी बिचको सम्बन्ध टुटाउन मन थिएन। पश्चिम तिर फर्केको तटीय क्षेत्रमा हामी थियौ। तातो घाम र पानीको आनन्द लिन सकिने समय बाँकी नै थियो। घाम र पानीको मात्र सम्बन्ध थिएन त्यहाँ । सम्बन्ध सर्वाङ्ग र अर्धाङ्गको पनि थियो प्राकृतिक सौन्दर्ययताको पनि थियो। तर समयले … Continue reading अराजक प्रेमको अविच्छिन्न सन्तुष्टि गोलकोष्ट : कमल खनाल