एनआरएनए विवाद : के पाक्दै छ, परराष्ट्र मन्त्रालयमा ?

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको पछिल्लो समय देखिएको विवाद समाधानका लागि परराष्ट्रमन्त्री एनपी साउदले नै पहल थालेका छन् । अक्टोबर १९ मा सम्पन्न निर्वाचनमा त्रुटी भएको भन्दै रोकिएको अधिवेशन एकतर्फीरुपमा वद्री केसीले जितेको घोषणा गर्दै पदबहाली गरेको भन्दै अर्को पक्ष राजेन्द्र कुमार (आरके) शर्मा पक्षले आफूहरु आधिरिक भन्दै कमिटी घोषणा गरेका थिए । … Continue reading एनआरएनए विवाद : के पाक्दै छ, परराष्ट्र मन्त्रालयमा ?