मुग्लानमा संघर्षका कथा

नारायण भण्डारी / हुन त देशमा सुख सम्पत्ति, सुरक्षा र उज्ज्वल भविष्य भएन भनेरै हामी नेपाली उज्ज्वल भविष्य खोज्न परदेशीएका हुन्छौ । विदेशमा दुःख र हन्डर स्वदेशमा भन्दा धेरै छ भन्ने कुरा प्राय परदेशीने हरेकलाई थाहा भएकै हुन्छ । विदेशमा जति दुख सहन परेपनि मानिस हाँसी हाँसी सहन्छन् । यो कुरा भोगाइबाट प्रमाणित सत्य हो … Continue reading मुग्लानमा संघर्षका कथा