नेताहरूलाई “गणतन्त्र” उपहार

कमल खनाल हरेक परिवर्तनका उद्देश्य नागरिकहरूलाई वाक स्वतन्त्रताको उपयोग, न्यायिक समानताको प्रत्याभूति र नागरिकको जीवन स्तरमा सुधार सहितका हुन्छन्। वाक स्वतन्त्रता ,सामाजिक न्याय र समृद्धि परिवर्तनका लागि असर पार्ने विषयहरू हुन। नागरिकहरूलाई व्यवस्था परिवर्तनका लागि तयार गर्न यस्ता विषयहरू उठाइने गरिएको हुन्छ। त्यसैले जनता परिवर्तनका लागि ज्यान दिएर लाग्छन्। पटक पटकका राजनैतिक परिवर्तनमा जनताको सहभागिता … Continue reading नेताहरूलाई “गणतन्त्र” उपहार