नेताहरूलाई “गणतन्त्र” उपहार

Getting your Trinity Audio player ready… कमल खनाल हरेक परिवर्तनका उद्देश्य नागरिकहरूलाई वाक स्वतन्त्रताको उपयोग, न्यायिक समानताको प्रत्याभूति र नागरिकको जीवन स्तरमा सुधार सहितका हुन्छन्। वाक स्वतन्त्रता ,सामाजिक न्याय र समृद्धि परिवर्तनका लागि असर पार्ने विषयहरू हुन। नागरिकहरूलाई व्यवस्था परिवर्तनका लागि तयार गर्न यस्ता विषयहरू उठाइने गरिएको हुन्छ। त्यसैले जनता परिवर्तनका लागि ज्यान दिएर लाग्छन्। … Continue reading नेताहरूलाई “गणतन्त्र” उपहार