‘गैर आवासीय नागरिकता वितरण सहज र कार्यान्वयनमा ल्याउन माग’

FacebookTweetEmailLinkedInShares0 न्यु योर्क / अमेरिकामा रहेका नेपालीहरूको विभिन्न संस्थाका प्रतिनिधिले गैर आवासीय नेपाली नागरिकताको वितरण सहज बनाउन नेपाल सरकार सँग माग गरेका छन्। यसै गरी उनीहरूले गैर आवासीय नागरिकता कार्यान्वयनमा पनि जोड दिएका छन्। न्यु योर्कको लङ्गआइल्यान्ड क्षेत्रमा क्रियाशील संस्थाका अगुवाले महावाणिज्य दूत मार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन्। ‘नागरिकता … Continue reading ‘गैर आवासीय नागरिकता वितरण सहज र कार्यान्वयनमा ल्याउन माग’