अमेरिकामा रहेका जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पाए पाँचौँ डान

ऑडियो Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया,अमेरिका/ न्यु योर्क निवासी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले इन्टरनेश्नल जुडो फेडेरेशनबाट पाँचौँ डान प्राप्त गरेका छन्। फेडेरेशनबाट पाँचौँ डान प्राप्त गर्ने कर्माचार्य पहिलो नेपालीमुलका अमेरिकन हुन्। ‘यो मेरो लागि खुसीको कुरा हो, फेरेडेशनबाट पाँचौँ डान प्राप्त गर्ने नेपालीमा नै म पहिलो हो।’ समाज टाइम्स सँग कर्माचार्यले … Continue reading अमेरिकामा रहेका जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पाए पाँचौँ डान