अमेरिकामा सम्पन्न डिस्का ओपन च्याम्पियनसिप : डिस्का डोजो ह्यारिसबर्ग २८ स्वर्ण सहित पहिलो

पेन्सिल्भेनिया/ अमेरिकामा सम्पन्न डिस्का ओपन च्याम्पियनसिपमा केन्द्रीय डोजो ह्यारिसबर्ग पहिलो भएको छ। ड्रुक इन्टरनेश्ल सितोरियो कराते डो एसोसिएसन (डिस्का) को आयोजनामा शनिवार र आइतबार गरी भएको च्याम्पियनसिपमा ह्यारिसबर्गले २८ स्वर्ण जित्न सफल भयो। होमटाउन बाट केही बाहिर हलिफ्याक्सको क्याप हेब्रोनमामा भएको च्याम्पियनसिपमा ह्यारिसबर्गले १५ रजत र २७ कांस्य गरी कुल ७० पदक सुरक्षित गर्‍यो। च्याम्पियनसिपमा … Continue reading अमेरिकामा सम्पन्न डिस्का ओपन च्याम्पियनसिप : डिस्का डोजो ह्यारिसबर्ग २८ स्वर्ण सहित पहिलो