हामी नेपाली कहाँ छौँ?

FacebookTweetEmailLinkedInShares0 तारा भट्टराई कोरोना भाइरसको महामारी फैलनुभन्दा अगाडीको समर महिनाको कुरा हो। एक दिन केही न्यु योर्कबासी नेपालीहरूबिच वनभोज गएर रमाइलो गर्ने भन्ने छलफल भएछ। मलाई पनि सधैँ काम गर्दा गर्दा दिक्क लागिरहेको थियो र त्यो सुनेपछि आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग चिनजान पनि हुने, भेटघाट हुने र रमाइलो गर्ने भनेर मैले पनि जाने निधो गरे। ग्रुपमा … Continue reading हामी नेपाली कहाँ छौँ?