‘डिस्का ओपन च्याम्पियनसिप’ अमेरिकामा अगस्त तेस्रो साता

ह्यारिसबर्ग,पेन्सिलभेनिया/ डिस्का ओपन च्याम्पियनसिप अगस्त १९ र २० तारिक अमेरिकाको पेन्सिलभेनिया राज्यमा हुने भएको छ। ड्रुक इन्टरनेश्नल  सितोरियो कराते डो एसोसिएसन (डिस्का) को आयोजनामा च्याम्पियनसिप हुन लागेको हो। डिस्का ह्यारिसबर्ग डोजोमा गत शनिवार पत्रकार सम्मेलन मार्फत च्याम्पियनसिपबारे सार्वजनिक गरिएको हो। डिस्काका अध्यक्ष हेमन्त घिसिङका अनुसार ह्यारिसबर्ग नजिकै रहेको हलिफ्याक्सको क्याप हेब्रोनमा (camp hebron,957 camp hebron,halifax pa … Continue reading ‘डिस्का ओपन च्याम्पियनसिप’ अमेरिकामा अगस्त तेस्रो साता