विदेशी इन्जिनियरको नेपाली अनुभव

काठमाडौं/  नेपाली इन्जिनियर विदेशमा जान आतुर देखिन्छन् । तर नर्वेका एक इन्जिनियरले नेपालको भौतिक निर्माणमा लामो समय खर्चिएका छन् । मानव विकासको उच्चतम् बिन्दुमा पुगेको नर्वेका यी नागरिकलाई नेपालको पनि कर्णाली क्षेत्रमा दशकौ बिताउँदाका अनुभव अनौठा छन् । एड्रियन भन्छन् “नौ वर्ष रमाइलोसँग विताएँ।” कर्णाली प्राविधिक शिक्षालय जुम्लामा लामो समय बिताएका एड्रियन लोसले नेपाललाई जति … Continue reading विदेशी इन्जिनियरको नेपाली अनुभव