पुराना दलका युवा उमेद्वार

सुरेश कुमार सुवेदी काठमाडौं । स्वतन्त्र वा चुनावका लागि वर्ष दिन पनि नपुगेका पार्टीका तर्फबाट भएका उमेद्वारहरुको संख्या धेरै छन् ।  तर आफ्नो उमेरभन्दा दोब्बर समय दलगत संघर्ष गरेका पार्टीमा अवसर पाउने युवा उमेद्वार औंलामा गन्न सकिने मात्र छन् । राष्ट्रिय राजनीतिमा पारङ्गत भएका पुराना दलले पत्याएका युवा यस्ता छन् । पुराना दलका तर्फबाट मनोनयमा … Continue reading पुराना दलका युवा उमेद्वार