अमेरिकाको ल्यानक्यास्टरमा ‘दशैं तिहार धमाका’ दर्शकको घुइचो

ल्यानक्यास्टर/ अमेरिकाकै ऐतिहासिक शहरमा पर्दछ ल्यानक्यास्टर। कुनै समय पेन्सिलभेनियानकै राजधानी ल्यानक्यास्टरलाई ‘अमिस काउन्टी’ भनेर पनि चिनिन्छ। अमेरिकाको सबै भन्दा पुरानो भित्री शहरहरु मध्ये एक हो ल्यानक्यास्टर। शुरु देखि नै आप्रावासीको ‘हब’ ल्यान्क्यास्टरले अमेरिकी क्रान्तिका दौडान, एक दिनको लागि मुलुककै अस्थायी राजधानीको रूपमा सेवा गरेको इतिहास पनि छ। अमेरिकी राष्ट्रपति समेत जन्माएको ल्यानक्यास्टरमा पछिल्लो दशक देखि … Continue reading अमेरिकाको ल्यानक्यास्टरमा ‘दशैं तिहार धमाका’ दर्शकको घुइचो