स्वर्णीम वाग्लेले देउवालाई दिएको कितावमा के छ ?

काठमाडौं/ युवा अर्थशाश्त्री स्वर्णीम वाग्ले राजनीतिक वृत्तमा लोकप्रिय छन् । उनी नेपाली कांग्रेसबाट चुनाव लड्न लागिपरे । उनले गोर्खा वा चितवनबाट टिकट पाउने प्रक्षेपण गरियो । यति सम्मकी महामन्त्री गगन थापा सर्लाही जाने र वाग्लेलाई थापाको क्षेत्र काठमाडौं ४ बाट कांग्रेसको उमेदवार बनाउने भनियो। तर वाग्लेले टिकट पाएनन। अझ भनौ कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री … Continue reading स्वर्णीम वाग्लेले देउवालाई दिएको कितावमा के छ ?