‘हातमा अझै अमेरिकी ग्रीनकार्ड,नेपालमा संसद टिकट माग’

चर्चाका लागि ग्रीनकार्डवालाले पनि गरे संसद टिकटको दावी बिष्णु हरि घिमिरे पेन्सिलभेनिया, अमेरिका । नेपालमा सांस्कृतिक दशैं मात्र होइन राजनीतिक दशैं पनि संघारमा छ । मंसिर चार गते हुने संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचनको मिति जति जति नजिकिँदै छ,  हरेक पार्टीमा उमेद्वार छनौंटमा सकस बढ्दै गएको छ । नेताका घर-गल्लीमा थामी नसक्नु भिड … Continue reading ‘हातमा अझै अमेरिकी ग्रीनकार्ड,नेपालमा संसद टिकट माग’