अमेरिकामा तेक्वान्दोको अर्को “इनिङ्ग”शुरु गर्दै बिनिता

ह्यारिसबर्ग । सन् १०९६ तिरको कुरा हो, मात्र ६ वर्षकी बिनिता बुबाको हात समाउदै झापा स्थित शरणार्थी क्याम्प नजिकैको जंगलमा पुगेकी थिइन। जुनठाँउमा लुकिछिपि तेक्वान्दो सिकाउने गरिन्थ्यो। खासमा त्यहाँ जानका लागि उनका दाईलाई प्रस्ताव आएको थियो। तेक्वान्दोका प्रशिक्षक मोहन सेन्चुरीले घरमै आएर बिनिताका बुबा ‍देवराज पुरी सँग उनका छोरालाई पठाउन भनेका  थिए। तर खै किन … Continue reading अमेरिकामा तेक्वान्दोको अर्को “इनिङ्ग”शुरु गर्दै बिनिता