के हो युक्रेन विवाद, के छ अमेरिका र रुसको स्वार्थ

डा. अविन ओझा अमेरिका । विश्व राजनीतिमा अहिले युक्रेन विवाद चर्चाको शिखरमा छ । युक्रेनको विययलाई लिएर विश्व शक्तिशालि मुलुक अमेरिका र रुस आमन्ने सामन्ने नै हुने अवस्थामा पुगेका छन् । यो समस्यामा यूरोपि राष्ट्र पनि अछुतो छैनन । रुसले लाखौं सेना युक्रेनको सीमामा तैनाथ गरेरको खवर आइरहेका छन् । कुनै पनि समय रुसले युक्रेन … Continue reading के हो युक्रेन विवाद, के छ अमेरिका र रुसको स्वार्थ