एक दिनको सुचनाको भरमा सात बर्ष पछि  हुने भयो जनसम्पर्क समिति अमेरिकाको अधिवेशन 

अमेरिका । अन्तत नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुने भएको छ । सन् २०१४ मा तीन बर्षको कार्यकालका लागि निर्वाचित आनन्द बिष्टले २४ घण्टा भन्दा कमको  सुचना दिएर डिसेम्वर ५ तारिका लागि अधिवेशन आह्वान गरेका छन् । बिष्टद्वारा शनिवार जारी सुचनामा जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आइतवार  न्यूयोर्क समय अनुसार बिहान बजे हुने जनाइएको छ । अधिवेशनको … Continue reading एक दिनको सुचनाको भरमा सात बर्ष पछि  हुने भयो जनसम्पर्क समिति अमेरिकाको अधिवेशन