अमेरिकामा १८ जनालाई पछि पार्दै पाँच वर्षीय बालकले जिते नेपाली भाषामा कथा वाचन प्रतियोगिता

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ प्रतिस्पर्धी १८ जनालाई पछि पार्दै अमेरिकामा एक पाँच वर्षिया बालकले नेपाली भाषामा कथा वाचन प्रतियोगिता जितेका छन्। क्रियामान फाउन्डेशनद्वारा आयोजित प्रतियोगितामा ह्यारिसबर्ग निवासी पाँच वर्षका बालक प्रतीक खनालले आठ सय अमेरिकी डलर नगद पुरस्कार रहेको उपाधि जितेका हुन्। प्रतियोगितामा पाँच देखि १९ वर्ष उमेर समूहका २२ जनाले नाम दर्ता गराएकोमा १९ जना कथा … Continue reading अमेरिकामा १८ जनालाई पछि पार्दै पाँच वर्षीय बालकले जिते नेपाली भाषामा कथा वाचन प्रतियोगिता