फिफा विश्वकपको अन्तिम ड्र डिसेम्बर ५ मा वाशिंगटन डीसीमा हुने 

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अर्को वर्ष आयोजना हुने फिफा विश्व कप फुटबलको अन्तिम ड्र डिसेम्बर पाँच तारिख वाशिंगटन डिसीमा हुने भएको छ।  अमेरिका, क्यानडा र मेक्सिकोले विश्व फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सन् २०२६ मा संयुक्त रुपमा आयोजना गर्दै छन्।  ‘विश्वका ४८ देशका राष्ट्रिय टिमले भाग लिने विश्व कपको ड्र अमेरिकाको … Continue reading फिफा विश्वकपको अन्तिम ड्र डिसेम्बर ५ मा वाशिंगटन डीसीमा हुने