चुनावको दुई दिन अगाडि एनआरएनए अमेरिका निर्वाचन कमिटीको सामूहिक राजीनामा

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ फुट र विवादको दलदलमा फसेको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका नयाँ समस्यामा परेको छ। चुनावको दुई दिन अगाडि उसका चुनाव आयोगका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्।  एनआरएनए अमेरिकाले अगस्त १६-१७ का लागि निर्वाचनको मिति तोकेको थियो। यद्यपि अर्को समूहले जुलाइमा नै … Continue reading चुनावको दुई दिन अगाडि एनआरएनए अमेरिका निर्वाचन कमिटीको सामूहिक राजीनामा