साहित्य कला संगम ल्यानक्यास्टर पेन्सिल्भेनियाको स्थापना किन ?

साहित्य कला संगमको स्थापना नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने महान् सोचका साथ गरिएको हो। हामी यो संस्था केवल कुनै कार्यक्रम सञ्चालन गर्ने माध्यम हो भनेर होइन, एक दिगो र सृजनशील सांस्कृतिक बाटोका रूपमा अघि बढाउन चाहन्छौँ। हाम्रो संस्थाले निम्नलिखित मूल उद्देश्यहरूलाई मार्गदर्शक सिद्धान्तका रूपमा अँगालेको छ: १. नेपाली भाषा र … Continue reading साहित्य कला संगम ल्यानक्यास्टर पेन्सिल्भेनियाको स्थापना किन ?