बाना रहे नै हाम्रो इतिहास रहने छ : सुबोध पन्त, निवर्तमान अध्यक्ष

Getting your Trinity Audio player ready… बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका  (बाना) निवर्तमान अध्यक्ष सुबोध विलास पन्तले बाना रहे नै आफूहरूको इतिहास रहने बताएका छन्। आफ्नो दोस्रो कार्यकालको अन्तिम दिन संस्थाको बिसौँ साधारण सभामा नयाँ टिमलाई पद हस्तान्तरण गर्नु अगाडि बोल्दै पन्तले नवनिर्वाचित टिमलाई राम्रो सँग काम गर्न सुझाव दिए। उनले १३ … Continue reading बाना रहे नै हाम्रो इतिहास रहने छ : सुबोध पन्त, निवर्तमान अध्यक्ष