अन्ततः एनआरएनको एकता महाधिवेशन शुरु, परराष्ट्रमन्त्री राणाद्वारा उद्घाटन 

Getting your Trinity Audio player ready… काठमाडौँ । अन्ततः विभिन्न अन्योलका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय समितिको आयोजनामा एकता महाधिवेशन शनिवार देखि काठमाडौँमा शुरु भएको छ । एउटा पक्षको बहिस्कारका बीच परराष्ट्रमन्त्री आरजु देउवा राणाले महाधिवेशनको उद्घाटन गरिन।  डा. बद्री केसी पक्षले सर्वोच्च अदालतको परमादेशद्वारा गठित शेष घले नेतृत्वको उच्च स्तरीय समितिका गतिविधिलाई अस्वीकार … Continue reading अन्ततः एनआरएनको एकता महाधिवेशन शुरु, परराष्ट्रमन्त्री राणाद्वारा उद्घाटन