एनआरएनए सम्बन्धी तीन वटै मुद्दाका मिसिल झिकाउन सर्वोच्चको आदेश, चुनाव नरोकिने

Getting your Trinity Audio player ready… काठमाडौँ । सर्वोच्च अदालतले बुधवार गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धका तीन वटै मुद्दाका मिसिल झिकाउने आदेश दिएको छ ।  सर्वोच्च अदालतको परमादेश पछि अदालतले नै गठन गरेको शेष घले नेतृत्वको उच्चस्तरीय समिति एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको बेला परराष्ट्र मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमा चुनाव सार्नका लागि पत्राचार … Continue reading एनआरएनए सम्बन्धी तीन वटै मुद्दाका मिसिल झिकाउन सर्वोच्चको आदेश, चुनाव नरोकिने